Nepal communist party

पार्टी स्कुलमा २० औँ सेसनको प्रशिक्षण सुरु

पार्टी स्कुलमा बिहीबार (२०८१ साउन ११) देखि नयाँ कक्षा सुरु भएको हो । राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभयो ।

पार्टी गतिविधि

Translate »
Scroll to Top