बुटवल ४ आश्विन २०८१ । राष्ट्रिय जनमोर्चाको दोस्रो राष्ट्रिय परिषद बैठक बुटवलमा सुरु भएको छ । ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गारौँ, संघीयता खारेज गरौँ’ भन्ने नाराका साथ सुरु भएको राष्ट्रिय परिषद बैठकको शुक्रबार अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्नुभयो । दुईदिनसम्म चल्ने राष्ट्रिय परिषद बैठकमा देशभरबाट करिब तीनसय जनाको सहभागिता रहेको छ ।
पार्टी गतिविधि
नेपालको तात्कालिक राजनीतिक परिस्थिति र जेनजी आन्दोलन
November 23, 2025
वर्तमान राजनीतिक परिस्थिति र अवस्थाबारे महामन्त्री मोहनविक्रम सिंह
September 16, 2025
Depends of Stalin
March 25, 2025