नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
शीघ्र स्वास्थ्यलाभको कामना
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव कामरेड मोहन वैद्य बिरामी भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत् भइरहेको जानकारी प्राप्त भएको छ । हामीले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
२०८१ पौष १६ गते ।
मोहनविक्रम सिंह
महामन्त्री