नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
१८ डिसेम्बर २०२४ मा भएको बेइजिङमा भारत र चीनका विशेष प्रतिनिधिहरू बिचमा भएको २३ औँ बैठकले नेपालसँग कुनै सरोकार नराखेर नेपाली भूमि लिपूलेकको प्रयोग गर्ने भनी गरेको सम्झौता नेपालको सार्वभौमिकता र स्वतन्त्र अस्तित्वका विरुद्धमा रहेको छ । हामीले उक्त सम्झौैताको गम्भीर रूपले विरोध गर्दछौँ । त्यसप्रति गम्भीर कदम उठाउन हामीले नेपाल सरकारको ध्यान आकर्षित गर्दछौँ र यसप्रति सजक रहन सम्पूर्ण देशभक्त नेपाली जनतालाई पनि अपील गर्दछौँ ।
२०८१ पौष १६ गते ।
रामप्रकाश पुरी
प्रवक्ता