Nepal communist party

प्रेस वक्तव्य (२०८१ माघ ०२ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कामरेड राजेन्द्र ढुङ्गानाकी ममतामयी आमा पार्वती ढुङ्गानाको २०८१ पौष २९ गते भएको निधनप्रति हामीले गहिरो दु:ख व्यक्त गर्दछौँ । का. राजेन्द्र ढुङ्गाना सहित सन्तप्त सम्पूर्ण परिवारजनप्रति हार्दिक सहानुभूति र समवेदना व्यक्त गर्दछौँ । समाज, देश र जनताप्रति समर्पित भएर राजनीतिक बाटोमा हिड्न आफ्ना सन्तानलाई प्रेरित गर्ने आमाको मृत्युबाट हामीले गहिरो रिक्तता महसुस गरेका छौँ ।

अन्तमा हामीले आमा पार्वती ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८१ माघ ०२ गते ।

रामप्रकाश पुरी

प्रवक्ता

पार्टी गतिविधि

Translate »
Scroll to Top