Nepal communist party

 हार्दिक श्रद्धाञ्जली (२०८१ चैत्र २६ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

 हार्दिक श्रद्धाञ्जली

वरिष्ठ पत्रकार भैरव रिसालको २०८१ चैत्र २४ गते भएको मृत्युप्रति हामीले गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । नेपालको वामपन्थी आन्दोलनलाई अगाडि बढाउन उहाँले पत्रकारिताको क्षेत्रबाट दिनुभएको योगदान महत्त्वपूर्ण रहेको छ । उहाँको मृत्युबाट नेपालको पत्रकारिता जगत तथा वामपन्थी आन्दोलनमा गम्भीर क्षति पुगेको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८१ चैत्र २६ गते

(मोहनविक्रम सिंह)
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top