नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
हार्दिक श्रद्धाञ्जली
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव कमरेड मोहन वैद्य किरणकी आमा जानकी देवी उपाध्यायको २०८२ वैशाख २४ गते मृत्यु भएकोमा हामीले गहिरो दु:ख व्यक्त गर्दछौँ । कामरेड वैद्य र समस्त सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । अन्तमा, आमा जानकी देवीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८२ वैशाख २९ गते ।
(मोहनविक्रम सिंह)
(महामन्त्री)