Nepal communist party

प्रेस वक्तव्य (२०८२ असार १३ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

भिजिट भिसा प्रकरणमा छानवीनका लागि नेपाल सरकारले हालै बनाएको छानवीन समिति कमजोर प्रकारको भएकोले प्रभावकारी छानवीनका लागि पूर्व वा बहालवाला न्यायधिशको संयोजकत्वमा न्यायिक छानवीन समिति बनाउनुपर्ने आवश्यकतामाथि हाम्रो पार्टीले जोड दिन्छ ।

२०८२ असार १३ गते ।

मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top