Nepal communist party

प्रेस वक्तव्य (२०८२ चैत्र ११ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

अहिले चीन र भारतले लिपुलेकको बाटो भएर व्यापार गर्ने तयारी गरिरहेको कुरा समाचार माध्यमहरूले बाहिर ल्याएका छन् । लिपुलेक नेपालको अभिन्न भाग हो । त्यसकारण नेपालको सहमति बिना लिपुलेक भएर चीन र भारतले व्यापार गर्ने जुन सहमति गरेका छन्, त्यो नेपालको राष्ट्रियता र सार्वभौमिकताका विरुद्धको कुरा हो । त्यसैले हाम्रो पार्टीले सुरुदेखि नै त्यसको विरोध गर्दै आएको छ र अहिले पनि त्यो बाटो भएर चीन र भारतका बिचमा व्यापार गर्ने जुन कुरा उठिरहेको छ, त्यसको हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ ।
२०८२ चैत्र ११ गते

मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top