Nepal communist party

हार्दिक श्रद्धाञ्जली (२०८३ वैशाख १९ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

हार्दिक श्रद्धाञ्जली

कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका–८ पचुइ निवासी कामरेड रूपसिंह चौधरी (का. धनराज)को २०८३ वैशाख १५ गते मृत्यु भएको छ । उहाँको मृत्युप्रति गहिरो दुस्ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।

कामरेड रूपसिंह हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँले पार्टी र पार्टीका जनवर्गीय सङ्गठनका विभिन्न तहमा रहेर जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ जुझारु, इमानदार, कर्तव्यनिस्ट सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्यबुाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

२०८३ वैशाख १९ गते ।

मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top