नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा कतिपय स्थानमा नेपालले पनि भारतको भूमि मिचेको भन्ने जुन अभिव्यक्ति दिएका छन्, त्यो पूरै गलत छ । हामीले उनको त्यस प्रकारको अभिव्यक्तिको कडा विरोध गर्दछौँ ।
२०८३ जेठ १७ गते
रामप्रकाश पुरी
प्रवक्ता